२०८१, १० बैशाख सोमबार

बलात्कारीलाई बचाउन नेताको फोन !

काठमाडौं, मंसिर १० : बलात्कारीले राजनीतिक संरक्षण पाउने क्रम बढेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।पछिल्ल्लो समयमा बलात्कारका अधिकांश घटनामा अपराधीलाई जोगाउने दबाबसहित नेताहरुको फोन आउने गरेको रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले बताइन् । केहि दिन अघिमात्रै पनि ठमेलमा पक्राउ परेका एक रिक्सा चालकलाई छुटाउन एक पार्टीका नेताले ‘उ हाम्रो पार्टीको…