२०८१, १४ बैशाख शुक्रबार

क्वारेन्टाइन ब्यबस्थापनमा उपमेयर नेपालकाे उदाहारणीय खटाइ

पहिला कमैलाई थाहा भएको भएपनि अहिले क्वारेन्टाइन के हो भन्ने करिब सबैलाई थाहा भएको छ । अहिले हरेक स्थानिय तहले आ–आफ्नो हिसाबले क्वारेनटाइनहरु बनाइरहेका छन् । कतिपय ठाउँमा क्वारेन्टाइन ब्यबस्थापनका लागि छुट्टै संयन्त्र परिचालन गरिएको पाहिन्छ भने कतिपय ठाउँमा निर्वाचित जनप्रतिनिधिहरु नै दिनरात नभनि क्वारेन्टाइन ब्यबस्थापनमा लागेका छन् । यसको गतिलो उदाहरण हो मेलम्ची नगरपालिका…