२०८१, १२ बैशाख बुधबार

एशियन फर्मास्युटिकलमा भीषण आगलागी

एशियन फर्मास्युटिकलमा भीषण आगलागी


रुपन्देही, ६ जेठ : रुपन्देहीको एशियन फर्मास्युटिकल प्रालिमा भीषण आगलागी भएको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका–१ खुन्सामा रहेको सो औषधि उद्योगमा आज साँझ ५ बजेदेखि आगलागी भएको हो ।

आगो नियन्त्रणका लागि डेढ घण्टापछि मात्रै दमकल पुगेको थियो । तीन घण्टादेखि आगो नियन्त्रणको प्रयास भइरहेपनि पूर्ण रुपमा सफल हुन नसकेको प्रहरीले जनाएको छ ।

आगलागीबाट निकै ठूलो क्षति भइसकेको र थप क्षति हुन नदिन प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख हृ्रदय थापाले बताउनुभयो । औषधि कम्पनी सञ्चालक हुतानन्द खनालका अनुसार उद्योगमा करोडौँको  उत्पादित  औषधि रहेकाले सबै नष्ट भएको छ ।  रासस

प्रकाशित मिति : २०७६, ६ जेष्ठ सोमबार  ९ : १७ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने