२०८१, १२ बैशाख बुधबार

ट्र्याक्टर पल्टिँदा एक जनाको मृत्यु

ट्र्याक्टर पल्टिँदा एक जनाको मृत्यु


गौर (रौतहट), ६ जेठ: रौतहटमा ट्र्याक्टर पल्टिँदा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बौद्धिमाई नगरपालिका इनर्वा टोलका ५५ वर्षीय शिवपूजन साह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खेत जोतेर घर फर्किने क्रममा मौलापुर र देवीगोनाही नगरपालिकाको सिमानामा पर्ने लालबकैया खोला पुल नजीकै ना६त ५८२५ नं को ट्र्याक्टर पल्टिँदा साह गम्भीर घाइते भएका हुन् । साहलाई उपचारका लागि चन्द्रपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : २०७६, ६ जेष्ठ सोमबार  ९ : १२ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने