२०८१, १२ बैशाख बुधबार

काभ्रेमा होली खेल्दा १३ जना प्रहरीको नियन्त्रणमा

काभ्रेमा होली खेल्दा १३ जना प्रहरीको नियन्त्रणमा


रवि धिताल/ काठमाण्डौँ, चैत ६: काभ्रेमा होली खेल्दा १३ जना प्रहरी नियन्त्रणमा परेका छन् । 
इलाका प्रहरी कार्यालय बनेपाले १० जना र धुलिखेबाट ३ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीले जानकारी दिए ।

पक्राउ पर्नेमा इच्छा विपरित रंग दलेको र उत्शृङखल गतिविधि गरेको भन्दै उनीहरुलाई पक्राउ गरिएको डिएसपी गिरीले बताए ।


यसैबीच अरनिको र बीपी राजमार्गमा काभ्रे प्रहरीले मापसे चेकिङलाई समेत अघिल्लो दिनको तुलनामा थप कडा बनाएको छ । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनेको संख्या बढ्न सक्ने भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले दुबै राजमार्गमा चेक जाँच कडा बनाएको हो ।

प्रकाशित मिति : २०७५, ६ चैत्र बुधबार  ७ : २० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने