Logo

राष्ट्रपति भण्डारीले यसरी गरिन् छठपूजा (फोटोफिचर)



कात्तिक २७ काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरीमा छठको पूजा गरेकी छन् । काठमाडौँको कमलपोखरीमा बनाइएको घाटमा पुगेर राष्ट्रपति भण्डारीले अस्ताउँदो सूर्यलाई अर्घ जल चढाएर पूजा गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्