पाँचखालमा नागारिकको हुंकार ‘मुकेशको अस्फाल्ट ब्याच मिक्स प्लान्ट ’ विरुद्ध चर्कियो विरोध
पाँचखाल । पाँचखाल नगरपालिका–८ होक्सेमा वातावरणीय मूल्याङ्कनबिनै जबर्जस्ती अस्फाल्ट ब्याच मिक्स प्लान्ट स्थापना गर्न खोजिएपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन् । स्थानीय नागरिकका सहमति नलिइ जनप्रतिनिधि र प्रशासनसँगको मिलेमतोको आधार प्लान्ट स्थापना गर्न खोजिएपछि स्थानीय आन्दोलित भएका हुन । बन्दन भगवती निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक रामजी पन्त ‘मुकेश’ले स्थानीय प्रशासन र नागरिकलाई भ्रम छर्ने … Continue reading पाँचखालमा नागारिकको हुंकार ‘मुकेशको अस्फाल्ट ब्याच मिक्स प्लान्ट ’ विरुद्ध चर्कियो विरोध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed