२०८१, १२ बैशाख बुधबार

पचास लाख दिने सर्तमा भएको थियो रसियाको कन्सर्ट हलमा आतंकवादी आक्रमण

एजेन्सी÷रुसमा एक सय चालीसजनाको ज्यान जानेगरी भएको हमलामा संलग्न व्यक्तिहरुले उक्त घटनामा आफ्नो संलग्नता स्वीकार गरेपछि पश्चिमाहरु कसरी एक देशका विरुद्ध आक्रमण गराउँछन् भन्ने तथ्य सार्वजनिक भएको छ । रसियाली अनलाइन समाचार पत्र आरटीन्यूजले सार्वजनिक गरेको भिडियो रिपोर्टमा ५० लाख रुबेलमा चारजना संदिग्ध आतंकवादी समूहले सो आक्रमण गराएको तथ्य खुलेको हो ।मस्को नजिकैको क्रोकस सिटी…