२०८१, ३ बैशाख सोमबार

विराटनगरलाई श्री एयरलाइन्सको साथ

काठमाडौँ, २२ माघ : तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटमा विराटनगर किंग्सलाई श्री एयरलायन्सले एक वर्षका लागि मुख्य प्रायोजन गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा विराटनगर र श्री एयरलायन्सबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । श्री एयरलायन्सका प्रतिनिधि अनिल मानन्धर र विराटनगर किङ्ग्सका मालिक प्रफुल्ल वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौताको रकम भने खुलाइएको…