Logo

एशियन फर्मास्युटिकलमा भीषण आगलागी

रुपन्देही, ६ जेठ : रुपन्देहीको एशियन फर्मास्युटिकल प्रालिमा भीषण आगलागी भएको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका–१ खुन्सामा रहेको सो औषधि उद्योगमा आज साँझ ५ बजेदेखि