२०८१, १३ बैशाख बिहीबार

अहिले प्रदेश नम्बर ३ को राजधानी जहाँ छ त्यो उपयुक्त स्थानमा छैन, हामी यसलाई उपत्यकाको आसपासमा सार्नेछौं

प्रदेश नम्बर ३ का प्रदेश सासंदहरु अहिले अस्थायी राजधानी हेटौडामा प्रदेशसभा सञ्चालन नियमावली र कार्यविधि माथिको छलफल सकेर काठमाडौं फर्किएका छन् । उनीहरुले कार्यविधि र नियमावलीलाई संघीय संसदको भन्दा पनि जनप्रिय बनाउँदै बहुमतले पास गरेका छन् । संसदले यो कानुन निर्माण गरे स्थगत भएको संसद खुले लगत्तै प्रदेशको स्थायी राजधानी र नामङ्कनमा बैठक प्रवेश हुने…