२०८१, ५ बैशाख बुधबार

साउथ फिल्म ‘हनुमान’ र हलिउडको ‘बिकिपर’ हलमा रिलिज

काठमाडौं । नेपाली हलमा विदेशी फिल्मको दबदबा जारी रहँदा हिजो ‘हनुमान’ र ‘द बिकिपर’ रिलिज भएका छन् । प्रशान्त बर्मा निर्देशित ‘हनुमान’ले भारतीय बक्स अफिसमा उत्कृष्ट कमाइ गरिरहेको छ । तेजा सिज्जा स्टारर यो एक्सन–एड्भेन्चर ड्रामालाई नेपालमा ब्यांकटेस इन्टरटेनमेन्टले रिलिज गरेको हो । अन्जान्दरी नामक एक काल्पनिक थलोमा फिल्मको मुख्य पात्रले हनुमानबाट शक्ति प्राप्त गर्छ…