२०८१, १३ बैशाख बिहीबार

आज विमानस्थलमा प्रहरीले अध्यागमनका कर्मचारीहरूमाथि हातपात

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले अध्यागमनका कर्मचारीहरूमाथि हातपात गरेको घटनामा छानबिन गर्न समिति गठन गरिएको छ । आज प्रहरीले अध्यागमनका कर्मचारीहरूलार्य कुटपिट गरेको घटनामा गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको मनत्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । ‘घटना छानबिन गरी तीन दिनभित्र रायसहितको प्रतिवेदन पेश…