२०८१, ४ बैशाख मंगलबार

डिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल मदिरा घोटाला पक्ररणमा पक्राउ

काठमाडौं । भारतको राजधानी डिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई प्रहरीले पक्राउ गरेको छ । भारतीय मिडियाका अनुसार उनलाई मदिरा घोटाला पक्ररणमा इन्फोर्समेन्ट डायरेक्टोरेट ईडीले केजरीवाललाई पक्राउ पक्राउ गरेको हो । ईडीको टोली बिहीबार साँझ ७ बजे १० औं ’समन’ र सर्च वारेन्ट लिएर केजरीवालको घर पुगेको थियो । दुई घण्टाको सोधपुछपछि उनलाई पक्राउ गरिएको भारतीय समाचार…