२०८१, १२ बैशाख बुधबार

सेनामा सकिए भनसुनका दिन !

सेनामा सकिए भनसुनका दिन !


काठमाडौं, भदौ २५ : नेपाली सेनामा आफन्त, नातेदार, चिनजान र भनसुनका व्यक्तिलाई लाभ पुग्ने गरी सेनामा हुने गरेको भर्ना छनोट, सरुवा–बढुवा र संयुक्त राष्ट्रसंघीय शान्ति मिसन सधैंका लागि अन्त्य भएको दाबी गरिएको छ।

सेनाका उच्च पदाधिकारीले चिनजान, भनसुन र आफ्नो नजिकका नातेदारलाई लाभ पुग्ने गरी निर्णय गर्दा सैनिक संगठनभित्र असन्तुष्टिका साथै योग्य व्यक्ति र इमानदार सैनिक कर्मचारी अवसरबाट बञ्चित हुने गरेको गुनासो बढेपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले यस्तो कदम चालेका सेनाको उच्च स्रोतले जनाएको समाचार गोरखापत्र दैनिकमा छ।

यसका लािग नीतिगत निर्णयसँगै सेनाको ‘चेन अफ कमाण्ड’लाई प्रभावकारी बनाउन ‘राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई कारबाही अनिवार्य’ गरेको छ। भर्ना, सरुवा–बढुवा र शान्ति मिसन छनोटमा ‘पावर’ एवं भनसुन हटेको सेनाको उच्च नेतृत्वको दाबी छ।

प्रकाशित मिति : २०७६, २५ भाद्र बुधबार  ६ : ५९ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने