२०८१, १२ बैशाख बुधबार

धनि बन्न मन छ ?? यी ९ सुत्रहरु अपनाउनुहोस्

धनि बन्न मन छ ?? यी ९ सुत्रहरु अपनाउनुहोस्


एजेन्सी । बिजनेश र रियलटाईम फाइनान्सीयल मार्केटबारे जानकारी दिने बिजनेश स्टाटिजीस्ट ब्लगर डैन वाल्डस्चिमिदले सफलताको सुत्रहरु पत्ता लगाएका छन् । यस्ता छन् सुत्रहरु

१. हरेक व्यवसायिक जानकारीसँग अपडेट रहनुहोस् । नयाँ बिचार, आइडिया र लक्ष्यमा सधै फोकस गर्नुहोस् । साथै तपाईको प्राथमिकता कुन कुरामा हो त्यसमा ध्यान दिनुहोस् ।

२. कुनैपनि कार्यक्रम याद गर्न आइटिको भरपुर प्रयोग गर्नुहोस् । आफुलाई नबिनतम प्रबिधीसँग जोड्नुहोस्, जसलेगर्दा तपाईका कुनैपनि मुख्य कार्यक्रमहरु नछुटुन् ।

३. लक्ष्यको लिस्ट धेरै नराख्नुस् । धेरै वटा लक्ष्य बनाउँदा कुनैपनि सफल नहुन सक्छ ।

४. आफ्नो आवस्यकताका बस्तु वा जनशक्ती भाडामा लिनुहोस् । एकै पटक धेरै मानिस वा सामान राख्नाले त्यसको उचित प्रयोग नहुन सक्छ ।, ५. टेलिभिजन कम हेर्नुहोस् । टेलिभिजन हेर्ने बानीले मानिसलाई अल्छी बनाउँछ र टिभिमा तपाईको लत लाग्न सक्छ ।

६. आफ्नो लक्ष्य सदैब प्रष्ट राख्नुहोस् । आफु के गर्दैछु, लक्ष्यबाट कति टाढा वा नजिक छु सदैब ख्यालगर्नु होस् ।, ७. आवश्यकता अनुसार निन्द्रा पुरा गर्नुहोस् । यदि निन्द्रा पुगेन भने तपाइको काममा ध्यान नपुग्न सक्छ ।

८. दोस्रो व्यक्तीको बारेमा आवस्यकताभन्दा बढी ध्यान नदिनुहोस् । आफ्नो लक्ष्यमा फोकस हुनुहोस्, ९. कुनै गल्ति भए माफि माग्न नबिर्सनुहोस् जसले तपाईसँग कामगर्नेहरुले सहज महशुस गर्छन् ।

प्रकाशित मिति : २०७६, २६ असार बिहीबार  ८ : ०९ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने