Logo

उपप्रधानमन्त्री उपेन्द्र यावद अन्र्तर्वार्ता दिदाँदिदैँ माइक फोलेर हिडेपछि……(भिडियो सहित)



काठमाण्डाै, ३० बैशाखः नेपाल सरकार उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव अन्र्तवार्ता दिदाँदिदै माइक फोलेर हिडेका छन् ।


एभिन्यूज टेलिभिजनको बहस कार्यक्रम सकस राजनीतिमा अन्तर्वार्ता दिदाँ दिदैँ बीचैमा माइक फोलेर हिडेका हुन् ।

आफु अनुकुलको प्रश्न पत्रकारले नसोधेपछि उनले उल्टै पत्रकारनै सिकाउन समेत खोजेको देखिन्छ ।
थप हेरौँ भिडियोमा

प्रतिक्रिया दिनुहोस्