२०८१, १३ बैशाख बिहीबार

चर्चित झिल्के गाएक घोरासाईनेको लोक संगितमा पुनारागमन

चर्चित झिल्के गाएक घोरासाईनेको लोक संगितमा पुनारागमन


नेपाली श्रोता तथा दर्शकमाझ मन मुटुमा बस्न सफल ख्याति प्राप्त ठट्यौली झिल्के लोक दोहोरी गाएक नवराज घोरासईने लामो समयको विश्राम पछि नयाँ लोक दोहोरीका साथ दर्शक तथा श्रोता माझ आउने भएका छन् । डिएआर मुभिजले छिट्टै बजारमा ल्याउन लागेको “डाँडाघरे दाई” बोलको लोक दोहोरिमा गाएक घोरासाईनले आफ्नो स्वर दिएसँगै उनको पुनरागमनको पुष्टि भएको छ ।

लामो समय सँगै काम गरेकि लोक गायिका पार्वति कार्किले ५ वर्ष पछि घोरासईनेलाई “डाँडाघरे दाई” मा साथ दिएकि छिन् । धेरै पछि सँग गित गाउन पाएकोमा कार्किले निकै हर्ष बोध गरिन । नयाँ तथा पुराना कलाकारलाई खोजि खोजि नयाँ प्रस्तुति सहित बजारमा आफ्नो अलग पहिचान बनाउँदै अघि बढिरहेका निर्देशक प्रभावनले घोरासईनेलाई पुनं लोक संगित जगतमा पुनरागमनका लागि पहल गरेका हुन् ।

ठट्यौलि गाएक नवराज घोरासाईनेको नयाँ प्रस्तुतिको व्यग्र प्रतिक्षामा रहेका आम दर्शक तथा श्रोतालाई अब छुट्टै मिठास गितले दिने अपेक्षा गरिएको छ ।
थप जानकारिको लागि तलको भिडियो हर्नुहोस ।

प्रकाशित मिति : २०७५, २५ फाल्गुन शनिबार  ६ : ४९ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने