२०८१, ८ बैशाख शनिबार

यस्तो थियो काभ्रेको मण्डनदेउपुरमा डिआइजी, पत्रकार र नेताको ज्यान गएको ठाउँ (फोटो फिचर)

यस्तो थियो काभ्रेको मण्डनदेउपुरमा डिआइजी, पत्रकार र नेताको ज्यान गएको ठाउँ (फोटो फिचर)


काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ५ मा जीप दुर्घटना स्थल । शनिबार भएको दुर्घटनामा काभ्रेका पत्रकार जीवन पराजुली, डिआइजी सुशील कुमार भण्डारी र ड्रेड युनियन काँग्रेस प्रदेश ३ का अध्यक्ष विनोद कार्कीको मृत्यु भएको थियो ।
यस्तो छ दुर्घटना स्थल

जीप पहिलो भल्ठ्याङ खाएको ठाउँ

यो बाटो हुदैँ जीप तल पुगेको थियो

घाइते र मृतकको जुत्ता

यहि रुखमा अडिएको थियो दुर्घटनाग्रस्त जीप

घटनास्थलको अवलोकन गर्न पुगेको सरकारी टोली र पत्रकार

प्रकाशित मिति : २०७५, ११ कार्तिक आईतबार  ९ : ०३ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता