२०८१, ७ बैशाख शुक्रबार

प्रतिनिधिसभामा कुन प्रदेशबाट को–को विजयी ?

प्रतिनिधिसभामा कुन प्रदेशबाट को–को विजयी ?


काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा वामगठबन्धनले सुविधाजनक बहुमत प्राप्त गरेको छ । प्रतिनिधिसभा प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रमध्ये ८० सिट जितेर वामगठबन्धनमध्येको नेकपा एमाले पहिलो दल बन्न सफल भएको छ ।

माओवादी केन्द्र ३६ सिट जितेर दोस्रो र २३ सिट जितेर नेपाली कांग्रेस तेस्रो स्थानमा खुम्चिएको छ । त्यस्तै, राष्ट्रिय जनता पार्टी नेपालले ११ र संघीय समाजवादी फोरम नेपालले १० क्षेत्रमा जित हासिल गरेको छ । राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति पार्टी नेपाल, नेमकिपा र राप्रपाले एक\एक स्थान जितेको छ ।

हुम्लाबाट भने एक जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

प्रतिनिधिसभामा कुन प्रदेशबाट को–को विजयी ?

एमाले
प्रदेश–१
१. झापा–२: पवित्रा निरौला–४५८१७
२. झापा–४: एलपी साँवा–४३५१५
३. झापा–५: केपी ओली–५७१३९
४. इलाम–१: झलनाथ खनाल–३६८०७
५. इलाम–२: सुवास नेम्वाङ–३६५१४
६. मोरङ–१: घनश्याम खतिवडा–३७५२५
७. मोरङ–३: भानुभक्त ढकाल– ४२४१३
८. मोरङ–६: लालबाबु पण्डित–३३९४१
९. सुनसरी–१: जय राई ४४५२८
१०. खोटाङ: विशाल भट्टराई–३५३७७
११. ताप्लेजुङ: योगेश भट्टराई– २९४७९
१२. पाँचथर: बसन्तकुमार नेम्वाङ– ३८६४१
१३. तेह्रथुम: भवानीप्रसाद खापुङ–२१३३५
१४. धनकुटा: राजेन्द्र कुमार राई–३७३३३
१५. संखुवासभा: राजेन्द्र गौतम– ३२७६९
१६. ओखलढुंगा: यज्ञराज सुनुवार–३२५८०

प्रदेश–२
१७. धनुषा–४: रघुविर महासेठ–२२५३२
१८. सिरहा–३: लिलानाथ श्रेष्ठ–२३२७०

प्रदेश–३
१९. सिन्धुली–१: गणेश पहाडी–३२५२९
२०. दोलखा: पार्वत गुरुङ– ५५९५४
२१. सिन्धुपाल्चोक–२: शेरबहादुर तामाङ– ३८४०१
२२. काभ्रे–२: गोकुल बास्कोटा–५४४२७
२३. भक्तपुर–२: महेश बस्नेत–३६४१२
२४. ललितपुर–१: नवराज सिलवाल– २६९४६
२५. ललितपुर–२: कृष्णलाल महर्जन–२७७१३
२६. काठमाडौं–२: माधवकुमार नेपाल–२७३६६
२७. काठमाडौं–३: कृष्णबहादुर राई– १९१६९
२८. काठमाडौं–५: इश्वर पोखरेल–२२९२९
२९. काठमाडौं–७: रामबीर मानन्धर– १८१०२
३०. काठमाडौं–८: जीवनराम श्रेष्ठ– १३३०७
३१. काठमाडौं–९: कृष्णगोपाल श्रेष्ठ– २२८५२
३२. नुवाकोट–२: नारायणप्रसाद खतिवडा– ३६८९२
३३. धादिङ–१: भूमि त्रिपाठी– ४९१२१
३४. धादिङ–२ः खेम लोहनी– ३६६५४
३५. मकवानपुर–१: कृष्णप्रसाद दाहाल–४०६३१
३६. मकवानपुर–२: विरोध खतिवडा–४४७४४
३७. चितवन–१: सुरेन्द्र पाण्डे–५१०८०
३८. चितवन–२: कृष्णभक्त पोखरेल–४४६७०

प्रदेश–४
३९. मुस्ताङ : प्रेमप्रसाद तुलाचन– ३५४४
४०. मनाङ : पाल्देन छोपाङ गुरुङ– २३००
४१. म्याग्दी : भुपेन्द्रबहादुर थापा– २२१७०
४२. बाग्लुङ–१ : सूर्य पाठक– ३३६५७
४३. नवलपरासी पूर्व २ : तिलबहादुर महत– ३९०५३
४४. तनहुँ–१ : कृष्णकुमार श्रेष्ठ–३४४९२
४५. तनहुँ–२ : केदार सिग्देल– ३२९२४
४६. कास्की–१: खगराज अधिकारी–३९२४२
४७. कास्की–२: रविन्द्र अधिकारी–२७२००
४८. कास्की–३: जगतबहादुर सुनार–३२६९०
४९. पर्वत : पदम गिरी–३९२७५
५०. स्याङ्जा–१ : नारायण प्रसाद मरासिनी– ३९२२६
५१. स्याङ्जा–२ : पद्मा कुमारी अर्याल– ३५१४२
प्रदेश–५
५२. रुपन्देही–१ : छबिलाल बिश्वकर्मा–३४७५२
५३. रुपन्देही–२: विष्णु पौडेल–४४००३
५४. रुपन्देही–३: घनश्याम भुषाल–३२८६६
५५. नवलपरासी पश्चिम–१ : हृदयेश त्रिपाठी– ३८५९२
५६. कपिलबस्तु–२: बृजेशकुमार गुप्ता– ३५१४७
५७. दाङ–१ : मेटमणि चौधरी– ३७९०८
५८. दाङ–३ : हिराचन्द्र केसी–४०२८७
५९. बाँके–३: नन्दलाल रोका– ३१५९३
६०. गुल्मी–१: प्रदीप ज्ञवाली–३७८१४
६१. गुल्मी–२: गोकर्ण विष्ट– ३४९१८
६२. पाल्पा–१ : दलबहादुर राना– ३२५४९
६३. पाल्पा–२ : सोमप्रसाद पाण्डेय– ३४८९९

प्रदेश–६
६४. मुगु : गोपालबहादुर बम– १३०३४
६५. डोल्पा : धनबहादुर बुढा– ११६६०
६६. दैलेख–१ : रविन्द्रराज शर्मा–२३७६७
६७. दैलेख–२ : रामबहादुर बुढा–२३३२३
६८. सुर्खेत–१ : ध्रुबकुमार शाही–३६७५९
६९. सुर्खेत–२ : नवराज रावत–२९७११

प्रदेश–७
७०. बाजुरा : लालबहादुर थापा– २७५३४
७१. दार्चुला : गणेशसिंह ठकुन्ना– २८९९२
७२. बैतडी : दामोदर भण्डारी–३९५२४
७३. बझाङ : भैरबबहादुर सिंह– ३४६१२
७४. अछाम–१ : भीमबहादुर रावल–२४८८३
७५. अछाम–२ : यज्ञबहादुर बोगटी–२१९६५
७६. डोटी : प्रेमबहादुर आले–३२५१०
७७. कञ्चनपुर–२ : नरबहादुर धामी–३३२२०
७८. कञ्चनपुर–३ : दीपक प्रकाश भट्ट–३६३६४
७९. कैलाली–२ : झपडबहादुर रावल–२५१५७
८०. कैलाली–५ : नारदमुनी राना–२७२०२

माओवादी केन्द्र
प्रदेश–१
१. सोलुखुम्बु : हेमकुमार राई–२०७४७
२. भोजपुर : सुदन किंराती–३४३९४
३. उदयपुर–२ : सुरेशकुमार राई– २५५५९
४. मोरङ–४ : अमनलाल मोदी– ३३५२९
५. मोरङ–५ : शिवकुमार मण्डल– २२९४५
६. झापा–१ : सुरेन्द्रकुमार कार्की– ३६१७३

प्रदेश–२
७. रौतहट–३ : प्रभु साह– २७७९९
८. सर्लाही–३ : रामेश्वर राय यादव– २२३६७
९. सिरहा–२ : सुरेशचन्द्र दास– २०१४८
१०. धनुषा–१ : मातृका प्रसाद यादव– २६४१४
११. महोत्तरी–१ : गिरिराजमणि पोखरेल– २३७७६

प्रदेश– ३
१२. सिन्धुली–२ : हरिबोलप्रसाद गजुरेल– ३०१७९
१३. रामेछाप : श्यामकुमार श्रेष्ठ–४२११७
१४. काभ्रे–१ : गंगाबहादुर तामाङ– ४३६३१
१५. सिन्धुपाल्चोक–१ : अग्नि सापकोटा– ४०५०४
१६. ललितपुर–३ : पम्फा भुषाल– २४०३६
१७. नुवाकोट–१ : हितबहादुर तामाङ–३६४७३
१८. चितवन–३ : पुष्पकमल दाहाल–४८२६९

प्रदेश–४
१९. गोरखा–१ : हरिराज अधिकारी– २९८६०
२०. बाग्लुङ–२ : देवेन्द्र पौडेल– २८८२७
२१. लम्जुङ : देवप्रसाद गुरुङ– ३९४६८

प्रदेश–५
२२. रुकुम पूर्व : कमला रोका– १०४३४
२३. रोल्पा : बर्षमान पुन– ४०६४७
२४. अर्घाखाँची : टोपबहादुर रायमाझी– ५०३८५
२५. दाङ–२ : कृष्णबहादुर महरा– ३९९५९
२६. कपिलवस्तु–१ : चक्रपाणी खनाल–२९७९९
२७. बाँके–१ : महेश्वर गहतराज– ३११७३
२८. बर्दिया–२ : सन्तकुमार थारु– ५०५५५

प्रदेश–६
२९. रुकुम पश्चिम : जनार्दन शर्मा– ३४४०२
३०. कालिकोट : दुर्गाबहादुर रावत– २११११
३१. जाजरकोट : शक्तिबहादुर बस्नेत–३२२८१
३२. जुम्ला : गजेन्द्रबहादुर महत– २२१७३
३३. सल्यान : टेकबहादुर बस्नेत– ४०८५७

प्रदेश–७
३४. कञ्चनपुर–१ : विना मगर– ३९०२१
३५. कैलाली–३ : गौरीशंकर थारु–२४८७३
३६. कैलाली–४ : लेखराज भट्ट–३१३५९

नेपाली कांग्रेस
प्रदेश–१
१. मोरङ–२ : डा. मिनेन्द्र रिजाल–३५८१९
२. सुनसरी–२ : सीताराम मेहता– ४१४९५
३. सुनसरी–३ : विजयकुमार गच्छेदार–३८९७२
४. सुनसरी–४ : ज्ञानेन्द्रबहादुर कार्की–३२३४७
५. उदयपुर–१ : डा. नारायण खड्का–३३१४२

प्रदेश–२
६. रौतहट–२ : मोहम्मद अफताव आलम– १८८३३
७. रौतहट–४ : देवप्रसाद तिमिल्सिना– २८२२८
८. सप्तरी–४ : तेजलाल चौधरी– २४११३
९. सिरहा–१ : प्रदीप गिरी– २३९५१
१०. बारा–१ : उमाकान्त चौधरी–२४४५०
११. सर्लाही–४ : अमरेशकुमार सिंह– २९६७५

प्रदेश–३
१२. काठमाडौं–१ : प्रकाशमान सिंह– १०९३६
१३. काठमाडौं–४ : गगनकुमार थापा– २१५५८
१४. काठमाडौं–६ : भीमसेनदास प्रधान– १६७८५
१५. काठमाडौं–१० : राजन केसी– २०५१३
१६. रसुवा : मोहन आचार्य– १४४५३

प्रदेश–४
१७. नवलपरासी पूर्व–१ : सशांक कोइराला– ४०६२०

प्रदेश–५
१८. रुपन्देही–४ : प्रमोद यादव–३१७१८
१९. रुपन्देही–५ : भरतकुमार साह–३३०८८
२०. कपिलवस्तु–३ : अभिषेक प्रताप शाह–१८८६६
२१. बर्दिया–१ : सञ्जयकुमार गौतम–४४८२९
२२. नवलपरासी पश्चिम–२ : देवेन्द्रराज कँडेल ३४१४३

प्रदेश–७
२३. डडेलधुरा : शेरबहादुर देउवा–२८०४४

संघीय समाजवादी फोरम
प्रदेश–२
१. सप्तरी–१ : डा. सुर्यनारायण यादव–२१७१२
२. सप्तरी–२ : उपेन्द्र यादव–२१६२०
३. बारा–२ : रामसहाय प्रसाद यादव– २८१८५
४. बारा–३ : रामबाबु यादव– २१३३६
५. धनुषा–२ : उमाशंकर अर्गरिया–२३८२२
६. पर्सा–१ : प्रदीप यादव– २११३२
७. पर्सा–२ : विमलप्रसाद श्रीवास्तव–२११६९
८. पर्सा–३ : हरिनारायण रौनियार–१५१६८
९. महोत्तरी–४ : सुरेन्द्रकुमार यादव–१८३५३
प्रदेश–५
१०. बाँके–२ : मोहमद इस्तियाक राई–२१५७५

राजपा नेपाल
१. रौतहट–१ : अनिल झा– २१०८५
२. सप्तरी–३ : चन्द्रकान्त चौधरी–२२५८४
३. धनुषा–३ : राजेन्द्र महतो–३०७४२
४. बारा–४ : एकवाल मियाँ– २२२६५
५. महोत्तरी–३ : महन्त ठाकुर–२७००५
६. महोत्तरी–२ : शरतसिंह भण्डारी–३०९२२ मत
७. सर्लाही–१ : प्रमोद साह–२२०३८
८. सर्लाही–२ : महेन्द्र राय यादव–२९१९१
९. सिरहा–४ : राजकिशोर यादव– २११४४
१०. पर्सा–४ : लक्ष्मणलाल कर्ण–२०७३८
प्रदेश–७
११. कैलाली–१ : रेशमलाल चौधरी–३४३४१

नयाँ शक्ति
प्रदेश–४
१. गोरखा–२ः डा. बाबुराम भट्टराई–३११०७

राप्रपा
प्रदेश–१
१. झापा–३ : राजेन्द्र लिङ्देन– ४४६१४

राष्ट्रिय जनमोचा
प्रदेश–४
१. प्युठान– १ : दुर्गा पौडेल–४७५९०

नेमकिपा
प्रदेश–३
१. भक्तपुर–१ : प्रेम सुवाल–३३०७६

स्वतन्त्र
प्रदेश–६
१. हुम्ला : छक्कबहादुर लामा–८४९१

प्रकाशित मिति : २०७४, १ पुस शनिबार  १ : ४३ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता